हरिमाया पुन र नबिन रानाको ‘सलल झाम्रे’ गीत सार्वजनिक (भिडियाेसहित)
newsofnepal.com · Thu Sep 12 17:23:57 UTC 2024
काठमाडौं ।
नेपाली संगीत बजारमा मौलिक झाम्रे गीत सार्वजनिक भएको छ । गायक नबिन राना र गायिका हरिमाया पुन काउचाको आवाजमा रहेको ‘सलल झाम्रे’ बिहीबार संगीत बजारमा सार्वजनिक भएको हो ।
Read full story at source (newsofnepal.com)