मैवाखोलाको पुलको छेउबाट खस्यो ट्याक्टर, बेपत्ता छन् ठेगाना नखुलेका २ व्यक्ति
himalpress.com · Mon Sep 07 02:23:57 GMT 2026

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।
आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको थियो ।
Read full story at source (himalpress.com)