इन्फान्टिनो मार्चमा पुनः फिफा अध्यक्ष पदमा लड्ने
ratopati.com · Mon Sep 07 02:27:29 GMT 2026
जुरिच । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो मार्चमा हुने चुनावमा पुनः अध्यक्ष पदका लागि लड्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्फान्टिनो पुनः प्रतिस्पर्धामा उत्रिने पुष्टि गरेको हो।
सन् २०१६ देखि फिफाको नेतृत्व सम्हालिरहेका उनी फिफाका प्रतियोगिताहरूमा निजी लगानी कम्पनीहरूलाई सेयर बेच्ने योजना खारेज भएपछि दबाबमा परेका छन्।
Read full story at source (ratopati.com)