आर्सनलले चेल्सीलाई हरायो, एभर्टनले म्यानचेस्टर युनाइटेडलाई बराबरीमा रोक्यो
neplays.com · Mon Sep 07 02:25:00 GMT 2026
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई २–१ ले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।
यता म्यानचेस्टर युनाइटेडले दुई पटक अग्रता लिए पनि एभर्टनसँग २–२ को बराबरीमा रोकिएको छ ।
Read full story at source (neplays.com)