बीएससी/एमएससी प्रोफेसनल एकाउन्टेन्सी कार्यक्रम सञ्चालन गर्ने रिकोनाइज टिचिङ सेन्टर बन्यो बीपीसी
baahrakhari.com · Mon Jul 06 13:02:00 GMT 2026

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) ले युनिभर्सिटी अफ लन्डनको बीएससी प्रोफेसनल एकाउन्टेन्सी कार्यक्रम सञ्चालन गर्न रिकोनाइज टिचिङ सेन्टरको मान्यता पाएको छ ।
यस मान्यतासँगै बीपीसीले विश्वस्तरीय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षामा पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।
Read full story at source (baahrakhari.com)