मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता, खोजी कार्य जारी
newsofnepal.com · Mon Sep 07 02:25:45 GMT 2026

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्।
आठराई त्रिवेणी गाउँपालिका–हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो।
Read full story at source (newsofnepal.com)