सुटिङ रोकेर राहत र उद्धारमा जुटे ‘हल्का रमाइलो’ र ‘जुठे’ को कलाकार टोली
ratopati.com · Mon Sep 07 02:31:00 GMT 2026

काठमाडौँ। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ सहित टेलिभिजन शृङ्खला ‘हल्का रमाइलो’ र ‘जुठे’ को कलाकार टोली केही दिनयता बेत्रावती क्षेत्रमा सक्रिय रूपमा खटिएको छ।
भोटेकोशी बाढी प्रभावितहरूलाई राहत वितरण गर्न र पहिरो तथा लेदोमा पुरिएकाहरूको उद्धार कार्यमा उनीहरू जुटेका हुन्।
Read full story at source (ratopati.com)