भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो
nepalsamaya.com · Fri Aug 28 07:25:00 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोसी नदीमा पानी बहाव बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले हाल बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको जानकारी दिदै त्रिशूली नदीतटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउनआग्रह गरेको छ।
Read full story at source (nepalsamaya.com)