अध्यक्ष आएको मौकामा एडीबी थप २५ अर्ब ऋण दिन सहमत, अर्थ मन्त्रालयमा भयो सम्झौता
corporatenepal.com · Mon Jul 06 13:08:14 GMT 2026

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणमा आएको मौकामा सरकारले रु. २५ अर्ब ऋण लिन सम्झौता गरेको छ ।
एडीबीसँग नेपालले दुई विकास आयोजनाका लागि भन्दै १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपियाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झौता गरेको हो । अर्थमन्त्री स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा उक्त सम्झौता भयो ।
Read full story at source (corporatenepal.com)