१०० दिनको भिडन्तपछि इरान युद्ध अन्त्य गर्ने सहमति : तेल बजारमा राहत, सेयरमा उछाल
lokaantar.com

विगत १०० दिनभन्दा लामो समयदेखि जारी भीषण युद्धलाई समाप्त गर्दै अमेरिका र इरान आगामी शुक्रबार एक ऐतिहासिक 'शान्ति सम्झौता'मा हस्ताक्षर गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी शुक्रबार दुई देशबीच औपचारिक सम्झौता हुने घोषणा गरेका हुन्, जसलाई इरानले पनि पुष्टि गरेको छ ।
मध्यस्थकर्ताहरू र दुवै पक्षका अनुसार ऐतिहासिक सम्झौतामा युद्धविराम, सैन्य नाकाबन्दीको अन्त्य र रोक्का गरिएका वित्तीय सम्पत्तिको फुकुवाजस्ता महत्त्वपूर्ण विषयहरू समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
Read full story at source (lokaantar.com)