रास्वपा सुदूरपश्चिमको प्रदेश अधिवेशन आज, केपी खनालसहित चार जना आकांक्षी
nepalpress.com · Mon Jun 15 03:30:31 GMT 2026

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको प्रदेश अधिवेशन आज सोमबार हुने भएको छ । धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान १० बजेदेखि अधिवेशन हुने रास्वपाले जनाएको छ ।
अधिवेशनमा सहभागी हुन प्रदेशका अन्य जिल्लाबाट प्रतिनिधि धनगढी आइसकेका छन् । अधिवेशनको उद्घाटन सत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ ।
Read full story at source (nepalpress.com)