गायिका एलिनाको प्रहार कुन महिला कलाकारमाथि ?
kalakarmi.com · Mon Jul 06 13:17:35 GMT 2026

काठमाडौं- गायिका एलिना चौहानले सामाजिक सञ्जाल फेसबुकमा कलाकार समुदायको जिम्मेवारी र नैतिकतामाथि प्रश्न उठाउँदै लेखेको एक भावुक स्टाटस यतिबेला व्यापक चर्चामा आएको छ ।
एलिनाले आफू पनि कलाकार भएको उल्लेख गर्दै केही महिला कलाकारहरूको व्यवहारले आफूलाई लज्जित बनाएको बताएकी छिन् ।
Read full story at source (kalakarmi.com)