नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा
nepallive.com · Fri Jun 05 08:13:02 GMT 2026

काठमाडौं– विश्वप्रसिद्ध राइड–हेलिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ।
यससँगै नेपाल एसिया–प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ।
Read full story at source (nepallive.com)