फिफा विश्वकप : ट्युनिसियाविरुद्ध स्वीडेनलाई ३-१ को रोमाञ्चक अग्रता
nagariknews.nagariknetwork.com · Mon Jun 15 03:26:09 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा स्वीडेन र ट्युनिसियाबिच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ। मेक्सिकोको एस्टाडियो मोन्टेरी (स्टिल जायन्ट) मैदानमा भइरहेको खेलमा स्वीडेनले तेस्रो गोल हात पारेको छ।
खेलको ५९औँ मिनेटमा स्वीडेनका भिक्टर ग्योकेरेसले गोल गरे। यो सँगै स्वीडेनले ३-१ को रोमाञ्चक अग्रता बनाएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)