उरनबायरको उत्कृष्ट प्रदर्शन: अन्नपूर्ण स्पाइकरको पहिलो जित
nagariknews.nagariknetwork.com · Mon Sep 07 02:34:01 GMT 2026
तीन मंगोलियन खेलाडीको साथ पाएको अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा पहिलो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा अन्नपूर्ण किङ्सले काठमाडौं रेड्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै पहिलो सफलता पायो। दोस्रो खेलमा अन्नपूर्ण स्पाइकरको पहिलो जित हो।
Read full story at source (nagariknews.nagariknetwork.com)