गौतमले चितवनबाट एनपीएलको तेस्रो संस्करण खेल्ने
baahrakhari.com · Mon Jul 06 13:31:21 GMT 2026
काठमाडौं । गौतम केसीले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्ने भएका छन् ।
सोमबार चितवनले गौतमलाई दुई लाख रुपैयाँमा प्रतियोगिताको निम्ति भित्र्याएको हो ।
Read full story at source (baahrakhari.com)