बेनी हाइड्रोपावरको आइपिओ सर्वसाधारणका लागि खुला, अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने
barnanmedia.com · Mon Sep 07 02:52:24 GMT 2026

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति दिएको थियो ।
Read full story at source (barnanmedia.com)