विशाल सुस्लिङ जनकपुर बोल्ट्समा
baahrakhari.com · Mon Jul 06 13:39:01 GMT 2026
काठमाडौं । अलराउन्डर विशाल सुस्लिङ राई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको निम्ति जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन् ।
सोमबार जनकपुरले विशाललाई दुई लाख रुपैयाँमा प्रतियोगिताको निम्ति भित्र्याएको हो ।
Read full story at source (baahrakhari.com)