१५ करोड ७५ लाखमा कटहरियामा सडक निर्माण सुरु, पुल–कलभर्ट र नालासहित कालोपत्रे हुँदै
ratopati.com · Mon Sep 07 03:08:44 GMT 2026

रौतहट। रौतहटको कटहरिया नगरपालिकामा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना अन्तर्गत १५ करोड ७५ लाख रुपैयाँको लागतमा सडक निर्माण सुरु भएको छ।
मधेस प्रदेश सरकारको लगानीमा सञ्चालन भइरहेको योजनाअन्तर्गत सडक कालोपत्रेसँगै पुल, कलभर्ट र नाला निर्माणको काम भइरहेको छ। पुल तथा कलभर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने सडक कालोपत्रेको पहिलो चरणको कामसमेत सुरु भएको निर्माण कम्पनीले जनाएको छ।
Read full story at source (ratopati.com)