तीन महिनादेखि सडक अवरुद्ध, जनतालाई सास्ती
gorkhapatraonline.com · Mon Sep 07 03:08:38 GMT 2026

रघुगंगा गाउँपालिका–७ मलाङमा पहिरोका कारण सडक अवरुद्ध भएको तीन महिना बितिसक्दा पनि सडक खुलाउन सकिएको छैन। गत जेठ १९ गतेदेखि पहिरो खस्न थालेपछि अवरुद्ध भएको सडक अहिलेसम्म सञ्चालनमा ल्याउन नसकिएको हो।
लामो समयदेखि सडक सञ्चालनमा नआउँदा स्थानीयवासीलाई दैनिक आवतजावतदेखि खाद्यान्न तथा अन्य आवश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ।
Read full story at source (gorkhapatraonline.com)