आज कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?
annapurnapost.com · Mon Sep 07 03:06:16 GMT 2026

काठमाडौं : आज ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान जारी बुलेटिनमा दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
Read full story at source (annapurnapost.com)