गाजाका सबै हतियार प्राविधिक समितिको नियन्त्रणमा ल्याउन शान्ति समितिको प्रस्ताव
khabarhub.com · Mon Jul 06 13:40:59 GMT 2026
जेरुसेलम- गाजाको प्रशासनिक जिम्मेवारी पाएको प्यालेस्टिनी प्राविधिक समितिले गाजामा रहेका सबै हतियार आफ्नो नियन्त्रणमा लिनुपर्ने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको शान्ति समितिले गरेको छ।
Read full story at source (khabarhub.com)