एभर्टनले रोक्यो म्यान्चेस्टर युनाइटेडलाई
nagariknews.nagariknetwork.com · Mon Sep 07 03:06:52 GMT 2026
इंग्लिस प्रिमियर लिगमा आइन्सले मेटल्याण्ड-नाइल्सले शानदार बराबरी गोल गरेपछि एभर्टनले म्यानचेस्टर युनाइटेडसँग २–२ को बराबरी खेल्दै एक अंक जोगाएको छ।
इंग्ल्यान्डको लिभरपुलस्थित हिल डिकिन्सन स्टेडियममा आइतबार भएको खेलमा बेन्जामिन सेस्कोले ८७औँ मिनेटमा हेडमार्फत गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई जितको नजिक पुर्याएका थिए। तर, एभर्टनका खेलाडी आइन्सलेले ३० यार्ड टाढाबाट पहिलो टचमै उत्कृष्ट प्रहार गर्दै खेलको अन्तिम क्षणमा गोल गरेपछि घरेलु टोलीले अंक बाँड्न सफल भयो।
Read full story at source (nagariknews.nagariknetwork.com)