पहिला आफैँ दुर्व्यसनमा फसेका युवा अहिले अरूलाई दुर्व्यसनबाट मुक्त बनाउने अभियानमा
ratopati.com · Mon Sep 07 03:15:00 GMT 2026

धनगढी । कैलालीको टीकापुरका ३८ वर्षीय कल्पेश कुँवरलाई अहिले धेरैले लागुऔषध विरुद्धको अभियानमा काम गर्ने व्यक्तिका रूपमा चिन्छन् ।
एक समय कल्पेश आफैँ दुर्व्यसनमा फसेका थिए । आफू दुर्व्यसनमुक्त भएपछि उनले आफ्नो नयाँ जीवनलाई अन्य दुर्व्यसनीलाई त्यसबाट मुक्त बनाउने अभियानमा केन्द्रित तुल्याएका हुन् ।
Read full story at source (ratopati.com)