तुइन खोलामा पहाड काट्न बिहान ६ बजेदेखि सडक बन्द
gorkhapatraonline.com · Mon Sep 07 03:12:36 GMT 2026

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा सोमबार बिहान ६ बजेदेखि सवारीसाधन आवागमन बन्द गरेर पहिरोको जोखिम रहेको पहाड काट्न थालिएको छ।
यहाँ पहिरोको जोखिम रहेको पहाड कटानका लागि एक महिनाअघि नै ठेक्का लागेको थियो। उपयुक्त समयको पर्खाइमा रहेको डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयले आजदेखि काम सुरु गरेका हुन्।
Read full story at source (gorkhapatraonline.com)