४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज
khabarhub.com · Mon Jul 06 13:48:09 GMT 2026
काठमाडौं- फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत आज राति बहुप्रतीक्षित र रोमाञ्चक खेल हुँदैछ । आज हुने खेलमा युरोपेली फुटबलका दुई महारथी स्पेन र पोर्चुगल आमनेसामने हुनेछन् । डल्लासमा हुने यो ‘आइबेरियन डर्बी’ लाई फुटबल जगत्का दुई फरक पुस्ताबीचको टक्करका रूपमा हेरिएको छ। एकातिर ४१ वर्षका भेट्रान स्टार क्रिस्टियानो रोनाल्डो छन् भने अर्कोतिर १८ वर्षका युवा प्रतिभा लामिन यामाल स्पेनी टोलीमा छन् ।
Read full story at source (khabarhub.com)