प्रधानमन्त्री मोदी इन्डोनेसिया आइपुगे, अरु कुन कुन देशको भ्रमण गर्नेछन् ?
barnanmedia.com · Mon Jul 06 13:36:26 GMT 2026

प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन देशको भ्रमणको पहिलो चरणमा सोमबार इन्डोनेसियाको राजधानी जकार्ता पुगेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार उनलाई इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले विमानस्थलमा स्वागत गरेका थिए।
Read full story at source (barnanmedia.com)