नेपालले गर्यो एसियाली विकास बैंकसँग २५ अर्ब ऋण लिने सम्झाैता
nepalviews.com · Mon Jul 06 13:58:05 GMT 2026

काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) सँग २५ अर्बको ऋण सम्झाैता गरेको छ ।
नेपाल भ्रमणमा रहेका एडीबीका अध्यक्ष मासातो कान्दा र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) ऋण लिने सम्झाैता भएको हो । अर्थमन्त्रालयले उक्त ऋण सहुलीयतपूर्ण भएको जनाएको छ ।
Read full story at source (nepalviews.com)