‘पेन्सन पट्टा’को नयाँ गीत सार्वजनिक
ratopati.com · Mon Sep 07 03:23:12 GMT 2026

काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तामुको शब्द तथा सङ्गीत, गीतमा सुजसँगै शान्ति श्री परियारको स्वर छ ।
गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ ।
Read full story at source (ratopati.com)