महालक्ष्मी विकास बैंकले विभिन्न कार्यक्रम गरी मनायो ३२ औँ वार्षिकोत्सव
ratopati.com · Fri May 22 07:27:40 GMT 2026

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वर्षमा प्रवेश गरेको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू सम्पन्न गरेको छ ।
यही जेठ ७ गते ३२ औँ वर्ष पूरा गरेको बैंकले जेठ २ गतेदेखि जेठ ७ गतेसम्म देशैभर विविध वार्षिकोत्सव कार्यक्रमहरू सञ्चालन गरेको हो ।
Read full story at source (ratopati.com)