शिल्पी वर्ग विकास मन्त्रालय गठन गर्न माग
ratopati.com · Fri May 22 08:45:21 GMT 2026

काठमाडौँ । राष्ट्रियसभामा शिल्पी वर्ग विकास मन्त्रालय गठन गर्न माग भएको छ । नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले शिल्पी वर्गलाई माथि उठाउन यो मन्त्रालय आवश्यक रहेको भन्दै गठन गर्न माग गरेका हुन् ।
सिंहदरबारमा जारी राष्ट्रियसभाको बैठकमा उनले जेनजी आन्दोलनका बेलामा जलाएर ध्वस्त पारिएका सरकारी संरचनाको विकासका लागि सरकारले उचित प्रबन्ध गर्न नसकेको पनि बताए ।
Read full story at source (ratopati.com)