पारिश्रमिक नपाए आयोजकविरुद्ध कडा कदम चाल्ने एलिनाको चेतावनी
nagariknews.nagariknetwork.com · Fri May 22 08:44:05 GMT 2026
गायिका एलिना चौहानले आयोजकलाई चेतावनी दिएकी छन्। शुक्रबार सामाजिक सञ्जालमा उनले आयोजकलाई आफ्नो पारिश्रमिकको माग गर्दै उपलब्ध नभएमा आफूले अर्को कदम चाल्ने भन्दै चेतावती दिएकी छन्।
उनले लेखिन्–‘कृपया थप ढिलाइ नगरी मेरो पारिश्रमिक उपलब्ध गराइदिनुहुन आयोजक ज्युलाई अनुरोध गर्दछु।’
Read full story at source (nagariknews.nagariknetwork.com)