इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न नसकिने जिकिर
kendrabindu.com · Fri May 22 07:35:06 GMT 2026

तेहरान । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन् ।
नाम नबताउने सर्तमा एक स्रोतले भन्यो, “सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारले देश छोड्नु हुँदैन भन्ने संस्थापनभित्रको सहमति हो।”
Read full story at source (kendrabindu.com)