अमेरिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतक
kendrabindu.com · Fri May 22 07:48:07 GMT 2026
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ऐरीले २९ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।
Read full story at source (kendrabindu.com)