काठमाडौं महानगरको बदमासी : पर्यटकसँग शुल्क उठायो, तर हनुमानढोका दरबार सङ्ग्रहालयलाई बुझाएन थप तीन करोड
ukeraa.com

काठमाडौं : काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापत विदेशी पर्यटकबाट उठाएको बढेको सेवा शुल्क सङ्ग्रहालय विकास समितिलाई बुझाएको छैन।
महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनअनुसार महानगरपालिकाले बढेको अनुपातमा बुझाउनुपर्ने ३ करोड ७ लाख ७२ हजार रुपैयाँ समितिको खातामा जम्मा नगरेको पाइएको हो।
Read full story at source (ukeraa.com)