निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि इतिहासकै ठूलो : मन्त्री लम्साल
canadanepal.com · Fri May 22 08:23:43 GMT 2026

काठमाडौं - पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन्
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको बताए ।
Read full story at source (canadanepal.com)