कान्ति बाल अस्पतालले सञ्चालनमा ल्याएको 'सीपीआरआर' आधारित प्रयोगशाला प्रणाली के हो ?
swasthyakhabar.com · Fri May 22 08:16:00 GMT 2026

कान्ति बाल अस्पताल नेपालकै प्रमुख तृतीय तहको बालरोग रेफरल अस्पताल हो, जहाँ आपत्कालीन तथा ओपिडी सेवामा दैनिक अत्यधिक बिरामीको चाप रहने गर्दछ। बाल स्वास्थ्य सेवामा छिटो, विश्वसनीय तथा गुणस्तरीय प्रयोगशाला परीक्षण अत्यन्त आवश्यक हुने भएकाले अस्पतालमा पहिलो पटक 'कस्ट पर रिपोर्टेबल रिजल्ट (सीपीआरआर)' आधारित आधुनिक प्रयोगशाला प्रणाली सफलतापूर्वक सञ्चालन गरिएको छ।
विगतको प्रयोगशालामा देखिएका प्रमुख चुनौतीहरू
Read full story at source (swasthyakhabar.com)