हामीकहाँ कानुन बनाइन्छ र जनतामाथि लादिन्छ : सभामुख अर्याल
baahrakhari.com · Fri May 22 07:57:10 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्नेगरी कानुन निर्माण हुनुपर्ने बताएका छन् ।
पूर्वसांसद मञ्चद्वारा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले पुराना र असान्दर्भिक कानुनको संशोधन वा खारेजी तथा प्रविधिमैत्री नयाँ कानुन निर्माण अहिलेको मुख्य विधायकी जिम्मेवारी भएको बताए ।
Read full story at source (baahrakhari.com)