३२ पटक सगरमाथा चुमेका कामिरितालाई काठमाडाैंमा भव्य स्वागत [तस्वीरहरू]
shilapatra.com · Fri May 22 07:58:54 GMT 2026

३२ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पा काठमाडौं आइपुगेका छन् ।
उनलाई परिवार र आफन्तले शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमै स्वागत गरेका छन् ।
Read full story at source (shilapatra.com)