निर्माण व्यवसायीका समस्या समाधान गर्न संसदीय समितिको निर्देशन
nepaltvonline.com · Fri May 22 07:41:56 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सभापति आशिष गजुरेलले निर्माण व्यवसायीलाई समयमा भुक्तानी उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो ।
सभापति गजुरेलले भन्नुभयो, “समस्या ल्याउनुस्, हामी समस्याको पोको फुकाउँछौँ । निर्माणका काम रोकिँदा देशको विकास प्रक्रियामा असर पर्ने भएकाले विद्यमान समस्या समाधान गर्दै मुलुक निर्माणमा सहकार्य र समन्वय गरौँ ।”
Read full story at source (nepaltvonline.com)