टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतले पाए सफाइ
setopati.com · Mon Jul 06 13:59:00 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरणमा विशेष अदालतले पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।
सोमबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिने फैसला गरेको हो।
Read full story at source (setopati.com)