भार्डी बर्नलीमा आबद्ध, सिजनको अन्त्यसम्म खेल्ने
ratopati.com · Mon Sep 07 03:26:39 GMT 2026
लण्डन । लेस्टर सिटी र इङ्ल्यान्डका पूर्वस्ट्राइकर जेमी भार्डी सिजनको अन्त्यसम्मका लागि बर्नलीमा आवद्ध भएका छन्।
१४५ गोलसहित लेस्टरका लागि प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने ३९ वर्षीय भार्डी सन् २०२५ मा इटालीको क्लब क्रेमोनेसे पुगेका थिए। यो गृष्मकालीन ट्रान्सफरमा इटालियन टोली छाडेका भार्डी अहिले च्याम्पियनसिपको पुछारमा रहेको र कुनै जित निकाल्न नसकेको बर्नली पुगेका हुन्।
Read full story at source (ratopati.com)