उत्तरपुस्तिका परीक्षण त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थी सडकमा, तर रिटोटलिङको आवेदन दिने पोहोर भन्दा कम !
techpana.com · Fri Jun 26 17:58:26 GMT 2026

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएका छन् । तर, विद्यार्थीको एउटा हिस्सा आन्दोलित भइरहँदा बोर्डमा रिटोटलिङ (पुनर्योग) का लागि आवेदन दिनेहरूको सङ्ख्या भने अघिल्ला वर्षहरूको तुलनामा कम देखिएको छ । ्
बोर्डले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्म ३० हजारभन्दा केही बढी विद्यार्थीले मात्र रिटोटलिङका लागि अनलाइन आवेदन दिएका छन् । जबकि गत वर्ष (२०८२ मा) करिब ३९ हजार र त्यसअघि (२०८१ मा) करिब ४० हजार विद्यार्थीले रिटोटलिङका लागि आवेदन दिएका थिए ।
Read full story at source (techpana.com)