क्षेत्रीय स्थिरताको अवसर भन्दै इरान-अमेरिका सम्झौताको युरोपमा स्वागत
onlinekhabar.com · Mon Jun 15 04:23:41 GMT 2026

१ असार, काठमाडौं । इरान र अमेरिकाबीच हुन गइरहेको शान्ति सम्झौता बारे ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।
उनीहरूले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूका साथ मिलेर ‘अवसरको पूरा लाभ उठाउन’ का लागि काम गर्ने बताएका छन् ।
Read full story at source (onlinekhabar.com)