अमेरिका–इरान सम्झौतापछि इरानको शीर्ष सैन्य कमानको प्रतिक्रिया के छ ?
nepalviews.com · Mon Jun 15 04:31:15 GMT 2026

एजेन्सी । अमेरिका र इरानबीच सम्झौताको घोषणा भएपछि इरानको शीर्ष सैन्य कमान खातम अल-अनबिया केन्द्रीय मुख्यालयले पहिलो प्रतिक्रिया दिएको छ।
सैन्य कमानले जारी गरेको वक्तव्यमा भनिएको छ, "इरानी जनता, देशका सशस्त्र सेना तथा क्षेत्रमा रहेका तेहरान समर्थित समूहहरूले अमेरिका र इजरायललाई उनीहरूसँग हार स्वीकार गर्नु र आत्मसमर्पण गर्नुबाहेक अर्को कुनै विकल्प नरहेको स्पष्ट रूपमा देखाइदिएका छन्।"
Read full story at source (nepalviews.com)