अनुमतिबिना भारतीय सेनाको हेलिकप्टर नेपाली आकाशमा
kendrabindu.com · Mon Jun 15 04:32:32 GMT 2026

काठमाडौं । दार्चुलाको आकाशमा अनुमतिविना भारतीय सैनिक हेलिकप्टर उडेको छ। व्यास गाउँपालिका–१ छाङरुको आकाशमा अनुमतिविना भारतीय हेलिकप्टर उडेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार जेठ २७ गते बिहान भारतीय सैनिक हेलिकप्टर नेपाली आकाश हुँदै कालापनीतर्फ उडेको हो।
Read full story at source (kendrabindu.com)