सर्वोच्चको आदेश कांग्रेसभित्र कसैको हार र जित बन्दैन : महामन्त्री पौडेल
baahrakhari.com · Fri Apr 17 18:04:55 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सर्वोच्च अदालतको आदेशलाई पार्टीभित्र कसैको हार र जीत नबन्ने बताएका छन् ।
कांग्रेसको आधिकारिकता विवादको आदेशलाई कसैको जीत र कसैको हारको व्याख्या गर्दै पार्टी एकतामा असर पुर्याउन नहुने सन्देश पौडेलको छ । ''पार्टी एकता खलबलिने वातावरण आउन नदिन हामी सबै चेत र सजग हुन अहिलेको अनिवार्य आवश्यकता हो,'' उनले फेसबुकमा उल्लेख गरेका छन् ।
Read full story at source (baahrakhari.com)