नेपालमा लागौऔसधको डरलाग्दो जालो देखि भारत सम्म फैलिएको ठूलो सामाज्य गिरोहका ८ जना फन्दामा
barnanmedia.com · Mon Jul 06 14:15:49 GMT 2026

नेपालमा लागौऔसधको डरलाग्दो जालो काठमाण्डौ देखि भारत सम्म फैलिएको ठूलो सामाज्य गिरोहका ८ जना प्रहरिको फन्दामा।
लागुऔषध नियन्त्रण ब्यूरोको अथक मेहनत र लामो अनुसन्धानपछि अन्ततः लागुऔसध कारोबारिको ठूलो गिरोह प्रहरी फन्दामा परेको छ, काठमाण्डौ देखि भारतको अररिया सम्मको फैलिएको डरलाग्दो साम्राज्य,जहाँ भारतबाट लुकाएर काठमाण्डौ ल्याउने र काठमाडौबाट विभिन्न जिल्लामा सप्लाई गरेर नवजवान युवा युवतिलाई बेचेर लागुऔषध को दलदलमा फसाउने गरेका गिरोहको ८ जना ९४.७८० ग्राम खैरो हिरोईन सहित रंगेहात पक्राउ परेका छ्न ।
Read full story at source (barnanmedia.com)