चितवनका सांसद हरि ढकाल २२१९ मतसहित रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित
newsofnepal.com · Thu Jun 25 16:11:25 GMT 2026

चितवन।
चितवन–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरि ढकाल २२१९ मत प्राप्त गर्दै पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
Read full story at source (newsofnepal.com)