दुर्गा प्रसाईंको थुना प्रकरणमा सर्वोच्चमा सुनुवाइ सुरु
baahrakhari.com · Fri May 22 09:19:28 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा रिट निवेदक र सरकार पक्षबाट अहिले छलफल भइरहेको छ । यसअघि सर्वोच्चले जेठ ६ गते प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई आदेश दिएको थियो ।
Read full story at source (baahrakhari.com)